बागलुङ, ३ मंसिर । बागलुङका कृषकलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याई छ । असारमा लगाएको धानबाली काट्ने, धान झाट्ने, गोरू लगाएर परालको दाइँ हाल्ने र घरमा लगेर थन्क्याउने काममा किसान व्यस्त छन् । यसपटक धानको उत्पादन राम्रो भएपछि किसान उत्साहित देखिएका छन् ।
बागलुङका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई (भिडियोसहित)
ताजा समाचार
शीर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो
४ घन्टा अघि




