काठमाडाैं,२४ कार्तिक । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा १ हजार ४सय २८ संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंका १ हजार १ सय ३६, ललितपुरका २सय १ र भक्तपुरका ९१ जना रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।