सोमबार एकैदिन १ हजार ७ सय ९८ जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सोमबार एकैदिन १ हजार ७ सय ९८ जना संक्रमणमुक्त

काठमाडाैं,२४ कार्तिक । सोमबार १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाको उपचारबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);