काठमाडौं, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ६९ महिला र ७ सय ८८ पुरुष गरी जम्मा १३ सय ५७ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १३ सय ५७ जनामा कोरोना संक्रमण
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
२१ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
१ दिन अघि