काठमाडौं, ११ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ महिला र १ सय ५५ पुरुष गरी जम्मा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।