लयमा फर्कंदै आर्सनल | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौँ, ११ असोज । एलेक्जान्द्रे लाकाजेटले गारेथ ब्यारीको कीर्तीमानलाई ओझेल पार्ने खेल प्रदर्शन गरेपछि आर्सनल सोमबार राति इङलिस प्रिमिएर लिगमा वेस्ट ब्रोमलाई २-० ले हराएको छ ।

यस जित पछि आर्सनल सातौँ स्थानमा उक्लेको छ ।

पछिल्ला ५ खेलमा अपराजित छ ।

आजको कान्तिपुरमा प्रकाशित ।

ताजा समाचार