काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
४ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
५ घन्टा अघि




