उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार