उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply