थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

coronavirus test

काठमाडौं, १२ असार । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);