नागरिकता विधेयकको विरुद्ध कपिलवस्तुमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नागरिकता विधेयकको विरुद्ध कपिलवस्तुमा प्रदर्शन

birodh kapilbastu

कपिलवस्तु, ९ असार । जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरुद्ध मगंलबार कपिलवस्तुमा प्रदर्शन गरेको छ । उक्त विधेयकले मधेशी समुदायलाई लक्षित गरी बर्षौदेखि रहि आएको भारतसंगको रोटी वेटीको सम्बन्ध तोड्ने भन्दै उनिहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कपिलबस्तुको जिल्ला प्रशासन चोकको कोण सभामा प्रदर्शनकारीले उपभोग गरि रहेको आधिकार मास्ने गरी ल्याइएको विधेयक आपत्तिजनक रहेको बताएका छन् ।

विदेशबाट विवाह गरेर आउने महिलाले चाहेकै बखत नागरिकता लिन पाउने व्यवस्था नै ठिक रहेको उनिहरुको तर्क थियो । नागरिकताकै लागि सात वर्षसम्म कुर्नुपर्ने व्यवस्था उचित नहुने उनीहरुको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);