जनकपुर उपमहानगरपालिका-३ मा राजपा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जनकपुर उपमहानगरपालिका-३ मा राजपा विजयी

जनकपुरधाम, ४ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत् जनकपुर उपमहानगरपालिका–३ को वडाध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दीपेन्द्र साह विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयकाअनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);