रुपन्देही हत्याकाण्ड समयमा नै छानविन होस् : सांसद विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रुपन्देही हत्याकाण्ड समयमा नै छानविन होस् : सांसद विश्वकर्मा

chhabilaal bishwakarma

काठमाडौं, २७ जेठ । सांसद छविलाल विश्वकर्माले रुपन्देहीमा पाँच जनाको सामूहिक हत्याबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

मंगलबारको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले गयराति तिलोत्तमा स्थित मैनहवाको भैंसी फार्ममा काम गर्नेहरुको सामूहिक विभल्स हत्या भएको थियो । फार्ममा कार्यरत पाँच जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको बताउनु भयो । विश्वकर्माले यसमा गृहमन्त्रीले गम्भीर ध्यानाकर्षण गरि यसलाई समय बितेपछि होईन समयमा नै छानविनको प्रक्रियालाई तीव्रताका साथ अगाडी बढाउनका निम्ति माग गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);