काठमाडौं, २५ जेठ । सांसद प्रेम सुवालले माथिल्लो कर्णाली भारतलाई किन दिईयो भनेर प्रश्न गर्दै एमसीसी समेत खारेज गर्न माग गर्नु भयो । उहाँले अमेरिकारले हिरोसीमा र नागाशाखी बम खसालेको उदाहारण दिदै भोलि काठमाडौंमा बम फाल्दैन भन्ने के ग्यारेन्टी भनेर प्रश्न गर्नु भयो । एमसीसी पास गर्ने मन्त्रीले होस पुर्याउन बताउदै उहाँले देश हार्ने र विदेशी जित्ने काम भनेर प्रश्न गर्नु भयो
सांसद सुवालले मन्त्री भएर खुशी हुने होइनन्, देश उठाएर लागे होईनन्, शासक आउने , सात पुस्ता नर्क जाने चिन्ताबारे चिन्ता लिन समेत बताउनु भयो । उहाँले राणाले नेपालीलाई दमन गर्दा भारत भाग्नु परेको बताउँदै एमसीसी पास गर्ने मन्त्रीले सोच समेत आग्रह गर्नु भयो ।