राष्ट्रिय सभाका सांसदद्वारा खर्चको विवरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभाका सांसदद्वारा खर्चको विवरण माग

ramesh suwal

काठमाडौं, जेठ २५ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसदले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन ।

राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा नेपाली कांगस्रेका सांसद रमेशजंग रायमाझीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले झण्डै १० अर्ब खर्च गरेको भन्ने कुरा बाहिर आएको भन्दै त्यसको बिबरण माग गर्नु भएको हो । उहाँले सरकारले १० अर्ब खर्च भएको भनेपनि स्वास्थ्यकर्मी मास्क र पीपीई बिना नै काम गरिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा नेकपाका सांसद खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिनुभयो ।उहाँले अहिलेका क्वारेन्टाइनको अवस्था प्रहरीको हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);