राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी : गगन थापा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी : गगन थापा (भिडियोसहित)

gagan new

काठमाडौं, २५ जेठ । विनियोजन विधेयक २०७६-०७७ माथि छलफलमा सहभागि हुँदै सांसद गगन कुमार थापाले कोरोना भाईरसको संकटसँग स्वास्थ्य र शिक्षा क्षेत्रमा अवसर जोडिएर आए पनि सरकारको कार्यक्रम स्वास्थ्य र शिक्षा क्षेत्रमा निरासजनक भएको बताउनु भएको छ। उहाँले शिक्षा मन्त्रालयको तर्फबाट आएको बजेट तथा कार्यक्रम सांसदको टिप्पणीको योग्यता तथा हैसियत पनि नराखेको बताउनुु भयो ।

सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता , संविधान र व्यवस्था बिरोधी समेत भएको बताउनु भयो । उहाँले शिक्षा मन्त्रालयले ९० लाख विद्यार्थी विद्यालय नगएको कुरा जानकारी नभएको समेत बताउनु भयो । उहाँ एसईईको परीक्षालाई खारेज गर्न माग गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);