कोरोना बीमा योजना किन बन्द भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना बीमा योजना किन बन्द भयो ?

काठमाडौ, २२ जेठ । कोरोना भाइरसको बीमा गराउने निर्जीवन बीमा कम्पनीहरु अहिले थप कोरोना जोखिम दिन पछि हटेका छन् ।

संक्रमण बढेसँगै जोखिमको दायित्व कम्पनीहरुले वहन गर्न नसक्ने निर्णय गरी नेपाल बीमाका संघले बीमा समितिमा लिखित निर्णय बुझाइसकेको बिमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिनु भयो ।

कोरोना बीमाको जोखिम वहन बीमा पुलको माध्यमबाट गर्ने सहमति भएको थियो । अब बीमा पूलबाट सबै बीमा कम्पनी बाहिरीने संघमा सहमति भएको हो ।  कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि शुक्रबारदेखि बीमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);