काठमाडौं, १९ जेठ । प्रतिनीधी सभामा भएकाे छलफलमा इन्दुकुमारी शर्माले आज प्रेमको मुल्य नवराजले मुत्यु दिएर चुकाएकाे बताउनुभएकाे छ ।
जाजरकोटका नवराज विक र रुकुमकी सुस्मा मल्ल विचको प्रेम सम्बन्ध विवाह अघि नै हत्या काण्डमा बदलिएको छ । र नबराज सगँ गएका साथीहरुको समेत विभस हत्या गरीएको छ ।
उनीहरुको कसुर त थिएन् तर तल्लो जात परको हुनाले मृत्युको सजाए पाए । के प्रेम गर्नु पाप हो ? आज प्रेमको मुल्य नवराजले मुत्यु दिएर चुकाएका छन् ।
यस हत्याकाण्डले हाम्रो सामजबाद भनीएको हाम्रा समाजमा रहेका जातीय संस्कार विचको अन्तर विरोधलाई छतालछुतल पारीदिइको छ ।संविधानमा समाजबाद लेखेपनि सोच, चिन्तन, संस्कारमा सामाजीक अंहकारको जड समाजमा दरिलो गाडिएको छ ।
#इन्दुकुमारी_शर्मा




