नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षेका लागि प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षेका लागि प्रस्थान

एजेन्सी, १८ जेठ । अमेरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ । दुई अन्तरिक्ष यात्री सहितको नीजि रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको अन्तराष्ट्रिय संचा माध्यमहरुले जनाएका छन् ।

कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको यो पहिलो पटक हो । रकेटमा अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्ली छन् ।

उनीहरु यसअघि अन्तरिक्ष यानबाट दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् । अमेरिकाले विगत नौ वर्षदेखि यो अभियानका लागि काम गरिरहेको थियो । उनीहरुले अन्तरिक्ष केन्द्रमा दुई महिना बिताउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);