काठमाडौं, १७ जेठ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताउनुभयो ।
जेठ ३२ गतेसम्म लकडाउन कायम गर्ने सरकारको निर्णय
ताजा समाचार
निर्वाचन हुँदैन कि भन्ने संशय हट्याे : अर्थमन्त्री
१५ घन्टा अघि




