अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १९ अर्ब बिनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १९ अर्ब बिनियोजन

budget 2077

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले निर्माणाधिन गौतम बुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बस्ती स्थान्तरण र परिपथ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);