ट्रम्पले दिए डब्ल्यूएचओलाई यस्तो चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

ट्रम्पले दिए डब्ल्यूएचओलाई यस्तो चेतावनी

trump

काठमाडौ, ६ जेठ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससलाई सोमबार ट्इट गदै भने कि संयुक्त राज्य अमेरिकाको सदस्यतामा पुनर्विचार गर्नेे ठोस सुधारहरूका लागी ३० दिने म्याद दिएका छन् ।

ट्रम्पले डब्ल्यूएचओ लाई स्थायी रुपमा आफ्नो अस्थायी रकम फ्रिज बनाउने योजनामा रहेको बताएका छन् । ट्रम्पले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना पनि गरेका छन् ।

ट्रम्पले डब्ल्यूएचओले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका हुन् ।


Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);