लकडाउनमा टेकु अस्पताल कसरी संचालनमा ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउनमा टेकु अस्पताल कसरी संचालनमा ? (भिडियोसहित)

काठमाडौं, २ जेठ । सरकारले टेकु अस्पताललाई कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले संक्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ ।

काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो अस्पताल पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउने गरेकामा लकडाउन यता बिरामी संख्या घटेको अस्पतालले जनाएको छ । सरकारले टेकु अस्पताललाई कोभिड–१९ को केन्द्र तोकेपछि अस्पतालले संक्रमित व्यक्तिलाई उसको अवस्था अनुसार उपचारका लागि तयारी गरेको छ । सम्रगमा लकडाउनमा टेकु अस्पतालले कसरी सेवा दिएको छ त ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);