राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण नेगेटिभ

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);