प्रचण्ड कोरोना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रचण्ड कोरोना संक्रमणमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।

प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);