सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा काँग्रेसको धर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा काँग्रेसको धर्ना

congress dharna

कैलाली, २७ वैशाख । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले भारतको सिमानामा अलपत्र परेको नेपालीहरुलाई नेपाल ल्याउनुपर्ने वातावरण, लिपुलेकमा निर्माण गरिरहेको सडक तत्काल रोक्नुपर्ने र सुदूरपश्चिममा राहत र कोरोनाको परिक्षण राम्रो संग गर्नुपर्ने माग राख्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय धनगढीमा धर्ना दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);