कैलाली, २७ वैशाख । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले भारतको सिमानामा अलपत्र परेको नेपालीहरुलाई नेपाल ल्याउनुपर्ने वातावरण, लिपुलेकमा निर्माण गरिरहेको सडक तत्काल रोक्नुपर्ने र सुदूरपश्चिममा राहत र कोरोनाको परिक्षण राम्रो संग गर्नुपर्ने माग राख्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय धनगढीमा धर्ना दिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा काँग्रेसको धर्ना
ताजा समाचार
उत्सव कि आत्मसमीक्षा ? खोइ जनविश्वास !
३४ मिनेट अघि
यस्ताे छ विकास सहायता प्राप्तिको स्थिति
४ घन्टा अघि




