विदेशमा १०१ नेपालीको शव अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विदेशमा १०१ नेपालीको शव अलपत्र

sab

एजेन्सी, ८ वैशाख । विभिन्न मुलुकमा नेपालीका १०१ शव अलपत्र अवस्थामा छन् ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरब मलेसिया, युएई, कुवेत, कतार, साइप्रस, दक्षिण कोरिया र सेफल्समा ७४ जना नेपालीको मृत्यु भएको छ । बाँकी २८ जना नेपालीको भने कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरबमा २८, मलेसियामा १५, युएईमा १२, कतारमा ८, कुवेतमा ६, साइप्रस, दक्षिण कोरिया र सेफल्समा एक–एक जना नेपालीको मृत्यु भएको छ ।

 

युएईमा मृत्यु भएका १२ जनामध्ये २ जना, दक्षिण कोरिया र सेफल्सका एक–एक जनाको भने परिवारले अनुमति दिएपछि उतै सत्गत गरिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);