नेविसंघले मनायो ५१ औं स्थापना दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेविसंघले मनायो ५१ औं स्थापना दिवस

nebisang

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज ५१ औं स्थापना दिवस मनाएको छ । कोरोनाभाइरस विरूद्ध सचेतना अभियानलाई जारी राख्दै नेविसंघले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका उपलक्षमा नेविसंघ अध्यक्ष राजिव ढुंगानाले जारी गरेको विज्ञप्तिमा एकजुट भएर कोरोनाविरूद्ध महामारीको सामना गर्न आह्वान गरिएको छ ।

यस संकटको घडिमा सिंगो राष्ट्र एकजुट भई महामारीको सामना गर्न आह्वान गर्दै’ अध्यक्ष ढुंगानाले विज्ञप्तिमा जनतालाई उत्साहित बनाउँदै सबैलाई साथमा लिएर सरकारले पारदर्शी भई अघि बढ्न आग्रह गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);