सडक दुर्घटनामा २४ वर्षीय विशालको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, ३ असोज: गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा घाइते हुने युवकको मूत्यु भएको छ ।

मूत्यु हुनेमा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिना रहेका छन् । राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);