बारा, ३ असोज । बाराको देवताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
२ सय १९ मत गणना हुँदा माओवादी केन्द्रका महेन्द्र यादवले अग्रता लिइरहेका छन् । कर्मचारी थाकेका कारण गणनामा ढिलाई भैरहेको निर्वाचन अधिकृत यामप्रसाद ढुङ्गानाले जानकारी दिए।