नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टिकोण भएमात्रै देश विकास हुन्छ : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टिकोण भएमात्रै देश विकास हुन्छ : बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं, २३ फागुन । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले नेतृत्वले अरुले गरेको काम भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले धेरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिले पनि सफल नेता बन्न नसक्ने बताउनुभयो ।

आफु प्रधानमन्त्री भएको बेला काठमाडौं उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको भट्टराईको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);