संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो : नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो : नेता भट्टराई

Baburam-bhattrai-1

काठमाडौं । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको भएका बताएका छन् । शुक्रबार सभामुखसंगको सर्वदलीय बैठकपछि पत्रकारहरुसंग बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता भट्टराईले सरकारको निर्वाचनमा जाने अपेक्षा रहेको भन्दै निर्वाचनमा जाने नियतनै गलत भएको टिप्पनी गरे । उनले भने ‘सरकारले निश्पक्षढंगबाट निर्वाचन गर्न चोहेको हो भने यसरी मन्त्रिपरिष्द पुनर्गठन गर्ने सोच बनाउदैन थियो’। उनका अनुसार ‘सरकारले ६ निर्वाचन गर्ने कुनै लक्ष्य नदेखिएको भन्दै निर्वाचन नभएपछि संविधान स्वत फेल हुने तर्क गरे ।

यसरी संकट सिर्जना गरेर अन्ततः संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।सर्वोच्चबाट संसद पुनःस्थापना भए त्यो नै सबैभन्दा उपयुक्त निकास हुने उनको तर्क रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);