लिभरपुललाई हराउँदै चेल्सी एफए कपको क्वार्टरफाईनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लिभरपुललाई हराउँदै चेल्सी एफए कपको क्वार्टरफाईनलमा

chelsea vs liverpool fa cup

एजेन्सी, २१ फागुन । चेल्सी एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिभरपुललाई २–० ले हराउँदै चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो ।

यो सिजन उत्कृष्ट फर्ममा रहेको लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि लिभरपुल रेलिगेसन जोनको वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो ।

स्ट्याम्फर्ड ब्रिजमा भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई हराउनका लागि विलियन र रस बाक्र्लेले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);