औरही नगरपालिकामा ११६ वर्षीया सर्वसिया देवीद्वारा मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सप्तरी, २ असोज । महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेकी छन्। स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर २ मा मतदान प्रक्रिया जारी छ।

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ६ गुणा बढी ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);