माधव नेपालको गृह जिल्लामा माओवादी र फोरम नेपालका कार्यकर्ताबीच झडप | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौँ, २ असोज । रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया पतौरा मतदान केन्द्रमा माओवादी र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ।

माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै फोरमले विरोध गरेपछि विवाद सुरू भएको थियो। त्यसका कारण केहीबेर रोकिएको मतदान पुनः सुचारू भएको छ। रौतहट एमाले नेता माधव कुमार नेपालको गृह जिल्ला हो।

ताजा समाचार