ओली-प्रचण्डबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ओली-प्रचण्डबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल

काठमाडौं, १२ फागुन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच आज बिहान भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुबै अध्यक्षबीच देशको समसामयीक विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तामा संविधान संशोधन, एमसीसी परियोजना, सेक्युरिटी प्रेस मेसिन खरीद प्रकरणमा लगायतका बिषयमा पनि दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गरेको समाचार सार्वजनिक भएपछि नेकपाभित्रै त्यसको चर्को विरोध भइरहेको छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने र राष्ट्रियसभा सदस्य संख्या समेत बढाउने गरी संविधान संशोधन गर्न नेकपाले अध्ययन कार्यदल गठन गरेको विषयमा नेकपा आलोचित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);