सरकारले दुई वर्षमा दुईवटा पनि राम्रो काम गर्न सकेन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले दुई वर्षमा दुईवटा पनि राम्रो काम गर्न सकेन : देउवा

deuba

काठमाडौं, ३ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुईवटापनि राम्रो काम गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ ।

शनिवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका काम र प्रगतिको विषयमा जानकारी गराएपछि कांग्रेस सभापति देउवाले सरकारले दुईवटा पनि राम्रो काम गर्न नसकेको बताउनुभएको हो ।

संसद बैठकपछि पत्रकारहरुसँग छोटो कुरा गर्दै सभापति देउवाले भन्नुभयो ‘सरकारले दुई वर्षमा दुईवटा पनि महत्वपूर्ण काम गरेको देखिदैन् ।’

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);