राजधानी भित्रिने खसीबोकाको अनुगमन गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राजधानी भित्रिने खसीबोकाको अनुगमन गर्दै सरकार

काठमाडौँ, २ असोज ।  सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार ९हिजो० बसेको बैठकले खसीबोका परीक्षणमा कडाई गर्ने निर्णय गरेको हो।

फूलपातिको दिनसम्म कलंकी, बिजुलीबजार र टुकुचा खसीबजार, बालाजु बाइपास र कोटेश्वर तीनकुने खसीबजार लगायतका स्थानमा खसीबोका परीक्षण हुने भएको छ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);