भ्यूटावरका ठेकेदार मनोज भेट्वालले संचारकर्मीलाई यसरी धम्काए भिडियो सहित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भ्यूटावरका ठेकेदार मनोज भेट्वालले संचारकर्मीलाई यसरी धम्काए भिडियो सहित

आफ्नो कर्तुत पर्दाफास भएपछि पत्रकारमाथि भेटवालको टेलिफोन धम्की

काठमाडौं, २ माघ । पुस २५ गते माउन्टेन टेलिभिजनले भ्यूूटावरको निर्माणमा ढिलाई भएको विषय उठान गरी ठेकेदार मनोज भेटवालको लापरर्वाही सहित उनको नालिवेली प्रसारण ग-यो ।

साँझ ७ः३० बजेदेखि ८ बजेसम्म प्रसारण हुने कार्यक्रम मिसन न्यूज सकिन नपाउँदै समाचार सम्पादन र समाचार प्रमुखकको कार्यकक्षमा रहेको ५०१०८०६ नम्बरको टेलिफोनको घण्टी बज्यो, त्यो टेलिफोन थियो इनोभेटिभ कन्सेप्ट नेपालका सञ्चालक मनोज भेटवालको ।

विषयबस्तु उठानको बारेमा भन्दा उनको आक्रोश थियो म र मेरो कम्पनीको बारेमा किन समाचार प्रशारण गर्ने ? उनले सहजै आफुलाई नसोधि समाचार प्रसारण गरेकोमा आपत्ति जनाए । मनोज भेटवाल को हो ? भनेर चिन्न उनले धम्की दिए । थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>

स्रोत माउण्टेन टेलिभिजन : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);