दुई वटा जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

दुई वटा जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

accident

काठमाडौं, २९ पुस । काठमाडौंको साँखु सडक खण्डमा दुई वटा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका शिव सुनुवार रहेका छन् ।

ताजा समाचार