यू-१९ एसिया कप छनौट : नेपाल भर्सेस मलेसिया, टस जितेर फिल्डिङमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ३१ भदौ । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच खेल भइरहेको छ। मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।

नेपालले समू चरणका सबै तीनवटा खेल जित्दै सेमिफाइनल पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);