आजको मौसम पूर्वानुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजको मौसम पूर्वानुमान

mausam

काठमाडौं, २५ पुस । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भूभाग तथा केही पहाडी भूमागमा कुहिरो र हुस्सु लागेको र अन्य भागमा भने मौसम सफा रहेको छ ।

यसैगरी, दिनभरी पूर्वी र मध्य पहाडी भूभागहरुका आंशिक बदली हुने र अन्य स्थानहरुमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

पूर्वानुमानका अनुसार राति भने देशका पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी स्थानहरुमा मौसम सफा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);