सिन्धुपाल्चोक, १९ पुस । सिन्धुपाल्चोकमा जीप दुर्घटना भएको छ । आज बिहान दोलखाको कालिन्चोक जाँदै गरेको ग २ ज ६९६५ नम्बरको जीप जिरी सडकखण्डको लामोसाँघुस्थित छ किलोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।




