एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

Ncell-logo

काठमाडौं, ४ पुस । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागी अनलिमिटेड नाइट भ्वाइस प्याकको योजना ल्याएको छ । नयाँ योजनामा एनसेलका प्रिपेड ग्राहकहरुले राती १० बजेबाट बिहान ६ बजेसम्म १० रुपैयामा नै अनलिमिटेड कुरा गर्न पाउने छन् ।

उक्त योजनाको सुरुवात गर्न ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गर्नु पर्ने छ । यो योजना आगामी चैत्र ४ गतेसम्मका लागी मान्य हुने एनसेलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);