राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति

काठमाडौं, २ पुस । प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीच एक आपसमा सहयोग गर्ने सहमति भएको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीचको बैठकमा उक्त सहमति भएको हो । चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने छ ।

त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको जनाइएको छ ।

यस्ताे छ सहमति :