साग अन्तर्गतको म्याराथनमा किरण बोगटीलाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

साग अन्तर्गतको म्याराथनमा किरण बोगटीलाई स्वर्ण

kiran bogati

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।  शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।

बोगटीले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे । योसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);