२०२४ को ओलम्पिक फ्रान्समा हुने, अमेरिकाले छोड्यो दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी, २९ भदौ । सन् २०२४ को ओलम्पिक खेलकुद फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भएको छ ।

अमेरिकाको लस एन्जलसले दाबी छोडेपछि सन् २०२४ को ओलम्पिक खेलकुद पेरिसमा हुने भएको हो । पेरिस सन् २००८ देखि नै ओलम्पिकको आयोजना गर्न इच्छुक रहँदै आएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आवश्यक बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएपछि लस एन्जलस ओलम्पिक आयोजनाका लागिथप चार वर्ष कुर्न राजी भएको हो ।

सन् २०२८ को ओलम्पिक खेलकुद लस एन्जलसमा हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);