पूर्वयुवराज्ञी हिमानी शाहद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, ७ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।

शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमकाबीच शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।

छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गर्नु भएको थियो । बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);