न्यायको माग गर्दै द्धन्द्ध पीडितको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यायको माग गर्दै द्धन्द्ध पीडितको प्रदर्शन

dwanda pidit ko pradarshan

काठमाडौं, ५ मंसिर । द्धन्द्ध पीडितहरुले सरकारसँग न्यायको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विस्तृत शान्ति सम्झौंता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई परिपुरणको व्यवस्था गर्न तथा पीडकमाथि कार्वाही गर्न सरकारलाई दवाब दिएका छन् ।

द्धन्द्ध पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो ।

द्धन्द्ध पीडितहरुले यातना पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);